युक्रेनी ड्रोन आक्रमणपछि रुसको वाइल्डबेरीज गोदाममा आगलागी
barnanmedia.com · Mon Aug 03 09:06:04 GMT 2026

रुसको प्रमुख अनलाइन खुद्रा व्यापार कम्पनी वाइल्डबेरीजले युक्रेनले गरेको ड्रोन आक्रमणपछि भ्लादिमिर क्षेत्रमा रहेको आफ्नो एक गोदाममा आगलागी भएको जनाएको छ।
कम्पनीका अनुसार घटनालगत्तै गोदाममा रहेका सबै कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो। कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा आगो निभाउन दमकल टोली परिचालन गरिएको र ग्राहकहरूको सामान ढुवानी तथा वितरणमा असर नपरोस् भनेर सबै रसद (लजिस्टिक्स) सेवा अन्य गोदाममार्फत सञ्चालन गरिएको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)