राष्ट्रिय सभामा सांसदहरूले बढ्दो महँगी, एलपी ग्यासको
barnanmedia.com · Mon Aug 03 09:19:20 GMT 2026

राष्ट्रिय सभामा सांसदहरूले बढ्दो महँगी, एलपी ग्यासको अभाव र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उनीहरूले बजारमा उपभोक्ताले महँगो मूल्य तिर्दा पनि आवश्यक वस्तु सहज रूपमा नपाइरहेको भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न सरकारसँग माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)