सरकार स्वेच्छाचारी बन्दै गएको एमाले महासचिव पोखरेलको आरोप, आन्दोलनका लागि तयार रहन निर्देशन
newsofnepal.com · Mon Aug 03 10:57:53 GMT 2026
काठमाडौं।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका व्यक्तिहरू सरकारको नेतृत्वमा पुगेका कारण देश संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)