सेयर बजार २६८४ अंकमा, कारोबार ४ अर्ब ५७ करोड
bishowkhabar.com · Mon Aug 03 09:53:39 GMT 2026

काठमाडौं– सोमबार नेप्से परिसूचक १.२० अंकले घटेर २६८४ अंकमा कायम भएको छ ।
दिनभर अधिकांश समय बजार सकारात्मक रहे पनि अन्तिम समयमा केही खस्किएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)