ठूलो परिमाणको लागूऔषधसहित ४ जना पक्राउ
bishowkhabar.com · Mon Aug 03 11:04:23 GMT 2026

काठमाडौं– काठमाडौंस्थित नक्सालस्थित नागपोखरी क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूको साथबाट २८९।३५ ग्राम ब्राउन सुगर, २२० क्याप्सुल टामाडोल, १३० क्याप्सुल नाइटोभेट, तराजु र लागुऔषधमा प्रयोग हुने २९ बोतल रसायन बरामद भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)