राष्ट्रिय सभा : जनापेक्षा बमोजिम काम गर्न सरकारलाई आग्रह
bishowkhabar.com · Mon Aug 03 10:57:11 GMT 2026

काठमाडौं– राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले जनताको विश्वास र अपेक्षा बमोजिम काम गर्न सरकारलाई आग्रह गरेका छन् ।
सभाको विशेष समयमा सदस्यहरूले सरकारबाट जनताले आफ्ना हरेक समस्याको समाधान खोज्ने भएकाले जनापेक्षा बमोजिम काम गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)