कोशी प्रदेश योजना आयोगको सदस्यमा थापा नियुक्त
khabarhub.com · Mon Jun 29 11:13:33 GMT 2026

विराटनगर – कोशी प्रदेश योजना आयोगको सदस्यमा सुनसरी बराहक्षेत्र नगरपालिका–२ का अनिल थापालाई नियुक्त गर्ने निर्णय गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)