प्रिमियर लिगमा युनाइटेड र चेल्सी विजयी, आज आर्सनलको परीक्षा
nagariknews.nagariknetwork.com · Mon Aug 31 00:40:38 GMT 2026
इंग्लिस प्रिमियर लिगको दोस्रो चरणअन्तर्गत आइतबार राति भएका चार खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले शानदार जित निकाल्दा लिड्स र ब्रेन्टफोर्ड तथा सन्डरल्यान्ड र फुलहमबीचको खेलमा घरेलु टोलीले अंक बाँडेका छन्।
आइतबार रातिको सबैभन्दा चर्चित खेलमा म्यानचेस्टर युनाइटेडले इप्सविच टाउनलाई ५–२ गोलले पराजित गर्यो। सुरुवातमा पछि परेको युनाइटेडले कप्तान ब्रुनो फर्नान्डेसको ह्याट्रिक को मदतमा शानदार जित हात पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)