कोशी टप्पु : पर्यटनको उदाउँदो गन्तव्य
nagariknews.nagariknetwork.com · Mon Jun 29 11:08:56 GMT 2026

सप्तकोशी नदीको बहावसँगै फैलिएको हरियाली, दुर्लभ अर्नाको बथान, चराचुरुङ्गीको चहलपहल र जलचरको जीवन्तले कोशी टप्पुलाई जैविक विविधताको अनुपम आश्रयस्थलका रूपमा स्थापित गरेको छ।
जैविक विविधताको दृष्टिले महत्वपूर्ण संरक्षित क्षेत्रमध्ये एक मानिने यहाँ दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गीको संरक्षणसँगै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनको उल्लेखनीय सम्भावना बोकेको ठाउँ हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)