कृष्णभीरको ‘१ किलोमिटर भाग’ कटान हुँदा तत्काल नबन्ने भो काठमाडौँ-चितवन सडक
himalpress.com · Mon Aug 31 00:49:20 GMT 2026

काठमाडौँ- नारायणगढ–मुग्लिन सडकखण्डको कृष्णभीरमा ठूलो पहिरो गएको छ। आइतबार बिहान गएको पहिरोका कारण त्रिशूली नदी सडक छेउको करिब १ किलोमिटर भाग नै कटान गरेको पाइएको छ।
सडक डिभिजन भरतपुरका अनुसार नाम्सी खोलाको पुलदेखि करिब १ किलोमिटर नारायणगढतर्फ चेनिज ३१ं०५० मा आइतबारको बाढीले त्रिशूली नदीले सडक छेउको भाग कटान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)