एक सातासम्म क्याबिनेटमा एक्लै मंगलबहादुर
nepalnews.com · Mon Aug 03 13:26:54 GMT 2026

सुर्खेत। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा १३ असारमा नियुक्त भएका मंगलबहादुर शाही अहिले मन्त्रिपरिषद्मा एक्लै छन्। उनको नेतृत्वमा सरकार हुँदा न पहिलो बैठक बस्न सकेको छ, न त कुनै निर्णय नै हुन सकेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाहेक ६ वटा मन्त्रालय रहेको कर्णाली प्रदेशमा मुख्यमन्त्रीबाहेक सबै मन्त्रालय नेतृत्वविहीन छन्। हालसम्म पनि मन्त्रालयमा को मन्त्री बन्ने भन्ने टुंगो लागेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)