एनबीएफए र मित्रश्री पाठशाला फाइनलमा
neplays.com · Mon Aug 03 12:58:00 GMT 2026
काठमाडौं । एनबीएफए र मित्रश्री पाठशाला पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको यु–१२ ब्वाइजमा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।
बूढानीलकण्ठ नगरपालिकाको भंगालस्थित आयोजक भ्याली पब्लिकमा भएको सेमिफाइनलमा एनबीएफएले डाफोडिललाई २–१ गोलले पराजित गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)