टप १६ ग्रान्ड मास्टर्स स्नूकरमा क्वाटरफाइनल समीकरण पूरा
neplays.com · Mon Aug 03 13:25:00 GMT 2026
काठमाडौं। प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियन्सीपमा क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
काठमाडौँ खेल मण्डल (एनआरटी) को आयोजनामा त्रिपुरेश्वरस्थित क्लबकै भवनमा भएको प्रतियोगिताअन्तर्गत सोमबार सोम लामा र फुर्बा दोर्जे शेर्पाले समूह चरण पार गरेपछि अन्तिम आठमा पुग्ने सबै खेलाडीको छिनोफानो भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)