प्रचण्डको नजरमा कहाँ चुक्यो नेपालको वामपन्थी आन्दोलन ?
ratopati.com · Mon Aug 03 13:25:52 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता बनाउने र भत्काउने कार्यनीति खेलमा फस्दा वामपन्थी आन्दोलन कमजोर भएको बताएका छन् ।
२४औँ बोत्ले स्मृति दिवसको अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सत्ता केन्द्रित खेलमा लाग्दा कम्युनिस्ट आन्दोलनले धक्का खाएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)