प्रधानमन्त्री बनाउने र फाल्नेलाई सफलता ठान्यौ, गल्ति त्यहि भयो : प्रचण्ड
nepalsamaya.com · Mon Aug 03 13:34:34 GMT 2026

काठमाडौं। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने ढाल्ने खेलमा लागेकै कारण अहिलेको अवस्था आएको टिप्पणी गरेका छन्।
सोमबार २४औँ बोत्ले स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफुहरुले दस्ताबेजमा, संबिधानमा समाजबाद लेखेपनि त्यसअनुसारको आचरण र काम नगरेका कारण अहिले जनताले किनारमा पुर्याएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)