दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश
kendrabindu.com · Mon Aug 03 13:04:52 GMT 2026

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।
आइतबार राति पक्राउ परेका प्रसाईंलाई जिल्ला अदालत भक्तपुरले सोमबार म्याद नथपी छाड्ने आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)