भाजपा गढ भत्काउँदै बिहारमा प्रशान्त किशोरको शानदार जित
onlinekhabar.com · Mon Aug 03 13:08:24 GMT 2026

१८ साउन, काठमाडौं । भारतको बिहार, मध्य प्रदेश र गुजरात राज्यका तीनवटा विधानसभा सिटमा भएको उपनिर्वाचनको परिणाम सार्वजनिक भएको छ। जसमा सबैभन्दा बढी चासोको केन्द्र बनेको बिहारको बाँकीपुर सिटमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर (पीके) ले शानदार जित हासिल गरेका छन्।
यसका साथै, मध्य प्रदेशको दतियामा कांग्रेस र गुजरातको मन्जलपुरमा भारतीय जनता पार्टी (भाजपा) ले जित हात पारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)