भारतको नीतिले नेपालमा मौलायो चिनी तस्करी, महिनामै बढ्यो साढे २ दोब्बर
onlinekhabar.com · Mon Aug 03 16:44:56 GMT 2026

१८ साउन, काठमाडौं । भान्सामा दैनिक प्रयोग हुने चिनीको स्वाद जति गुलियो छ, पछिल्लो समय नेपालका सीमा नाकाहरूमा चलिरहेको यसको अवैध व्यापार भने सुरक्षाकर्मी र अर्थतन्त्रका लागि त्यति नै ‘खल्लो’ र चुनौतीपूर्ण बन्दै गएको छ ।
११ साउनमा झापा अर्जुनधारा नगरपालिका–११ कालीझोडाबाट सशस्त्र प्रहरी बलको गस्ती टोलीले १ लाख १२ हजार रुपैयाँ बराबरको ३२ बोरा चिनी बरामद गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)