सात दलबीच ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने निर्णय
himalpress.com · Mon Aug 03 12:51:58 GMT 2026

काठमाडौँ- मधेश केन्द्रितलगायतका दलहरूले नयाँ मोर्चा घोषणा गर्ने तयारी गरेका छन्।
देशलाई अग्रगामी निकास दिन भन्दै उनीहरूले ‘अग्रगामी मोर्चा’ को घोषणा गर्न लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)