प्राकृतिक विपदको जोखिमपूर्ण समयमा कर्णाली सरकार मन्त्रीविहीन!
setopati.com · Mon Aug 03 13:45:00 GMT 2026

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफू नियुक्त भएको करिब एक सातापछि पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्।
सत्ता साझेदार नेकपा र एमालेबीच मन्त्रालय भागबन्डामा सहमति जुट्न नसक्दा प्रदेश सरकार मन्त्रीविहीन बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)