एमएसएमईमा बीमा पहुँच विस्तार गर्न नीतिगत सुधार आवश्यक- अध्ययन
setopati.com · Mon Aug 03 12:56:02 GMT 2026

नेपालका सुक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई) मा बीमाको पहुँच बढाउन नीतिगत तथा नियामकीय सुधार आवश्यक रहेको एक अध्ययनले औंल्याएको छ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) नेपाल र नेपाल बीमा प्राधिकरणले सोमबार सार्वजनिक गरेको 'रिस्क म्यानेजमेन्ट इन नेपाल्स एमएसएमइजः द इन्स्योरेन्स प्रोटेक्सन ग्याप'अध्ययन प्रतिवेदनले एमएसएमई क्षेत्रमा बीमाको पहुँच विस्तार गर्न पहुँच, वहनयोग्यता र उपलब्धतामा रहेका संरचनागत अवरोध हटाउनुपर्ने सुझाव दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)