जनार्दन, उपेन्द्र र सीकेसम्मका नेता मिल्दै, ‘अग्रगामी मोर्चा’ घोषणाको तयारी
lokaantar.com

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र एजेन्डामा सहकार्य गर्ने उद्देश्यका साथ जनार्दन शर्मा, उपेन्द्र यादव र सीके राउतसम्मका नेता एउटै मोर्चामा आबद्ध हुने भएका छन् ।
उनीहरूले नयाँ राजनीतिक मोर्चा घोषणा गर्ने भएका छन् । ‘अग्रगामी मोर्चा’ नाम दिइएको उक्त मोर्चाको यही साउन २३ गते काठमाडौंमा औपचारिक घोषणा गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)