कप्तानगञ्ज घटनाको न्यायिक छानबिन गर्न कांग्रेसको माग, सदनमा आवाज उठाउने
lokaantar.com

नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग गरेको छ ।
घटनाको स्वतन्त्र र निष्पक्ष छानबिनका लागि न्यायिक समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ । सोमबार बसेको संसदीय दलको बैठकले न्यायिक छानबिन समिति गठनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा आवाज उठाउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)