बर्गर हाउसलाई विभागले तिरायो ५ हजार जरिवाना
clickmandu.com · Mon Aug 03 12:56:27 GMT 2026

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनको क्रममा भक्तपुरको मध्यपुर थिमीस्थित ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकन’ लाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
उक्त फर्मले खरिद बिल बिजक नराखेको पाइएपछि उपभोक्ता संरक्षण ऐन बमोजिम तत्कालै जरिवाना गरिएको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)