'साना उद्यमीको उत्थान गर्न एकैसाथ लघु ऋण र बिमा सुविधा आवश्यक'
ekantipur.com · Mon Aug 03 13:24:44 GMT 2026

'साना उद्यमीको उत्थान गर्न एकैसाथ लघु ऋण र बिमा सुविधा आवश्यक'
यूएनडीपी र नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले एमएसएमईका लागि बीमा पहुँच, वहनयोग्यता र सुधारका सिफारिसहरू प्रस्तुत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)