विगतका कमजोरीको सामूहिक टोली बनाएर अनुसन्धान गरौँ, निराश हुनुपर्ने कारण छैनः प्रचण्ड (भिडिओ)
nepalpress.com · Mon Aug 03 12:57:41 GMT 2026

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनबारे विगतको सामूहिक टोलीले अनुसन्धान गर्नुपर्ने बताएका छन्।
२४ औँ बोत्ले स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विगतको समीक्षा गरेर कम्युनिस्ट आन्दोलन अगाडि बढाउनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)