बिहार उपनिर्वाचन : भाजपाको ३० वर्षे गढ भत्काउँदै प्रशान्त किशोर विजयी
nepalpress.com · Mon Aug 03 13:29:32 GMT 2026

पटना, बिहार । विगतमा विभिन्न राजनीतिक दलहरूलाई चुनाव जिताउन रणनीतिकारको भूमिका खेल्दै आएका प्रशान्त किशोरले यस पटक आफैं चुनावी मैदानमा उत्रिएर सानदार जित हासिल गरेका छन् ।
बिहारको राजधानी पटनास्थित बाँकीपुर विधानसभा क्षेत्रको उपनिर्वाचनमा किशोरले भारतीय जनता पार्टी (भाजपा)को तीन दशक लामो वर्चस्वलाई समाप्त गरिदिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)