सात दलको ‘अग्रगामी मोर्चा’ साउन २३ मा घोषणा हुने
canadanepal.com · Mon Aug 03 13:54:25 GMT 2026
काठमाडौँ - विभिन्न सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ गठन गर्ने भएका छन्। सोमबार भएको शीर्ष नेताहरूको छलफलले साउन २३ गते मोर्चा घोषणा गर्ने निर्णय गरेको हो।
प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माका अनुसार जनता समाजवादी पार्टी (नेपाल), जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी (नेपाल), नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी (नेपाल) मोर्चामा आबद्ध हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)