गोदावरीमा ‘क्रसर राज’ : वर्षौँदेखि प्रकृतिको दोहन, जनप्रतिनिधिकै संरक्षण
nepalpress.com · Mon Aug 03 12:45:31 GMT 2026

ललितपुर । गोदावरी नगरपालिका क्षेत्रमा मापदण्ड र नियामक निकायको निर्देशनविपरीत वन क्षेत्र तथा खोलामा ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन भइरहेको छ । जसले वन विनाश, प्राकृतिक सम्पदाको दोहन बढेपछि स्थानीय र सरोकारवाला चिन्तित छन् ।
लेले, टीकाभैरव र देवीचौरका संरक्षित वन क्षेत्र साथै खोला किनारमा कानुन विपरीत ढुङ्गा खानी र क्रसर सञ्चालन साथै जनप्रतिनिधि र कर्मचारी संयन्त्रसँगको सेटिङमा जेसिबी र ट्र्याक्टर प्रयोग गरी बालुवा-गिट्टी झिक्ने काम वर्षौँदेखि रोकिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)