‘एलजी सीप शिक्षा’ मार्फत चार सय युवा प्रशिक्षित, ३० प्रतिशतलाई रोजगारी [भिडियो]
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘एलजी सीप शिक्षा’ कार्यक्रममार्फत हालसम्म करिब ४०० युवाले तालिम प्राप्त गरेका छन्।
तीमध्ये करिब ३० प्रतिशतले रोजगारीको अवसर पाएको चौधरी ग्रुपले जनाएको छ। सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा एलजी सिंगापुरका प्रबन्ध निर्देशक जोनाथन चान्था, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी तथा काठमाडौँ मोडल कलेजका शिक्षक सुरेन्द्र बजगाईले सीपमूलक शिक्षा, रोजगारी सिर्जना र युवाको क्षमता विकासका विषयमा धारणा राखेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)