विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले १० जना उम्मेदवारको सर्टलिस्ट सार्वजनिक
barnanmedia.com · Mon Aug 03 09:46:10 GMT 2026

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले १० जना उम्मेदवारको सर्टलिस्ट सार्वजनिक गरेको छ ।
समितिले ‘काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ अनुसार दरखास्त दिएका उम्मेदवारमध्ये दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास नकर्मी, विमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपानेलाई सर्टलिस्टमा समावेश गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)