भैंसीको मासुले बदल्न सक्छ नेपालको अर्थतन्त्र, चीनबाट आयो ३० अर्बको ऐतिहासिक लगानी
barnanmedia.com · Mon Aug 03 09:54:47 GMT 2026

नेपालबाट प्रशोधित भैंसीको मासु चीन निर्यात गर्ने लक्ष्यसहित करिब ३० अर्ब रुपैयाँ बराबरका तीन ठूला उद्योग स्थापना हुने भएका छन्। सिन्धुली र मकवानपुरमा खुल्न लागेका यी उद्योगमार्फत वार्षिक करिब १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको प्रशोधित भैंसीको मासु चीन निर्यात गर्ने लक्ष्य राखिएको छ।
तीनवटै उद्योग सञ्चालनमा आएपछि ७ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ। नेपाल–चीन व्यापार घाटा कम गर्न र कृषि तथा पशुपालन क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न यी परियोजनालाई महत्वपूर्ण मानिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)