सांसद भएर पनि न्याय पाइनँ, साइबर ब्युरो धाउँदा धाउँदै हैरान भएँ: ज्वाला संग्रौला
barnanmedia.com · Mon Aug 03 09:58:16 GMT 2026

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला संग्रौलाले आफू वर्षौंदेखि साइबर अपराधको शिकार भए पनि हालसम्म न्याय नपाएको बताएकी छन्। सोमबार प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले साइबर सुरक्षा प्रणाली र अनुसन्धान प्रक्रियाप्रति गम्भीर प्रश्न उठाइन्।
बैठकमा आफ्नो मोबाइलमा पुरानो स्क्रिनशट देखाउँदै संग्रौलाले भनिन्, “म एउटा सांसद भइसक्दा समेत न्यायका लागि साइबर ब्युरो धाइरहनु परेको छ। मैले नै न्याय पाइनँ भने दूरदराजका, पिछडिएका र आवाजविहीन महिलाले कसरी न्याय पाउँछन् भन्ने चिन्ता लाग्छ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)