लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न, उत्कृष्ट १२ डिलर सम्मानित
newsofnepal.com · Mon Aug 03 12:45:19 GMT 2026

काठमाडौं।
लिट्मस इन्डस्ट्रिज लिमिटेडले देशभरका करिब २०० च्यानल पार्टनर (डिलर) को सहभागितामा चौथो ‘पावर पार्टनर्स मिट २०८३’ पोखरामा सम्पन्न गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)