नेपालगञ्जबाट ५७८.९५० ग्राम खैरो हेरोइनसहित दुई पक्राउ, पटके कारोबारी फेरि प्रहरी फन्दामा
newsofnepal.com · Mon Aug 03 12:49:59 GMT 2026

काठमाडौं ।
लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय नेपालगञ्जले ठूलो परिमाणमा खैरो हेरोइन बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये एक जना यसअघि पनि खैरो हेरोइन मुद्दामा सजाय भुक्तान गरिसकेका पटके कारोबारी रहेको खुलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)