महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता
barnanmedia.com · Mon Aug 03 11:04:12 GMT 2026

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले पूर्णता पाएका छन् । यसअघि आठ वटा विषयगत समितिले पूर्णता पाइसकेका थिए ।
महासंघमा विभिन्न २५ वटा समितहरु रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)