परराष्ट्रमन्त्री खनालले भने– कूटनीतिको मूल आधार नै संवाद
shilapatra.com · Mon Aug 03 13:57:00 GMT 2026

नेपाल परराष्ट्र सेवाका अधिकृतहरूको भाषिक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) ले कूटनीतिक भाषा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले सोमबार काठमाडौंको त्रिपुरेश्वरस्थित सगरमाथा सभाकक्षमा आयोजना गरेको कूटनीतिक भाषा प्रशिक्षणसम्बन्धी अभिमुखीकरण कार्यक्रम-२०२६ मार्फत प्रशिक्षण कार्यक्रमको औपचारिक सुरुआत गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)