सरकारको क्रियाकलापले जनतामा सन्त्रास पैदा गरेको छ : प्रचण्ड
baahrakhari.com · Mon Aug 03 13:38:31 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको क्रियाकलापले जनतामा सन्त्रास पैदा गरेको बताएका छन् ।
काठमाडौंमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुईतिहाइको सरकारको क्रियाकलापले जनतामा सन्त्रास पैदा गरेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)