देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
ratopati.com · Mon Aug 31 00:53:38 GMT 2026

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ।
रूपन्देहीको गैडहवा गाउँपालिका-३ अहिरण्डिहवास्थित सडकमा मंगलपुरबाट अहिरण्डिहवातर्फ जाँदै गरेको लु.५१ प ९४९१ नम्बरको मोटरसाइकल शनिबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)