उद्योग मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा
nagariknews.nagariknetwork.com · Mon Jun 29 11:16:24 GMT 2026

उद्योग तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालनमा ल्याइएको छ।
सर्वसाधारणले समेत सहजै मन्त्रालयले गर्ने कामबारे जानकारी प्राप्त गर्न सकून् भन्ने उद्देश्यले उक्त ड्यासबोर्ड सञ्चालनमा ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)