ललितपुरसहित विभिन्न जिल्लामा पाँच जना मृत अवस्थामा फेला
ratopati.com · Mon Aug 31 00:55:34 GMT 2026

काठमाडौँ । देशका विभिन्न जिल्लामा पाँच जना व्यक्तिहरू मृत अवस्थामा भेटिएका छन्।
दाङको राजपुर गाउँपालिका-५ कमल खट्टि बस्ने ४७ वर्षीया सुबित्रा विक सोही गाउँपालिका-५ जंग्रहवास्थित मोतिनी ठाडो खोलामा शनिबार मृत अवस्थामा फेला परेकी छिन्। दाङकै लमही नगरपालिका-५ कोलही बस्ने ४० वर्षीय राम निवास कुमाल सोही ठाउँस्थित गोरेटो बाटोमा आइतबार मृत अवस्थामा फेला परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)