लगाउने हो त एसी भएको सर्ट ?
ratopati.com · Mon Aug 03 14:19:15 GMT 2026

टोकियो । बढ्दो गर्मीबाट कार्यालयमा काम गर्ने कर्मचारीलाई राहत दिन जापानको एउटा कम्पनीले कपडाभित्रै साना पङ्खा जडान गरिएको विशेष एसी सर्ट सार्वजनिक गरेको छ ।
जापानको प्रसिद्ध कपडा कम्पनी याफुकु नो आओयामाले पङ्खायुक्त पहिरन बनाउने कम्पनी एफजेडएनसँगको सहकार्यमा यो नयाँ सर्ट बनाएको हो । कम्पनीका अनुसार यसलाई विशेष गरी कार्यालयमा काम गर्ने तथा गर्मीमा एक स्थानबाट अर्को स्थानमा आवतजावत गर्नुपर्ने व्यवसायिक व्यक्तिहरूलाई लक्षित गरेर तयार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)