अनसनरत ज्योति रानाभाटद्वारा सरकारी वार्ता टोलीको प्रस्ताव अस्वीकार
ratopati.com · Mon Aug 03 14:39:30 GMT 2026

काठमाडौँ। पाँच दिनदेखि अनसनरत ज्योति रानाभाटले सरकारी वार्ता टोलीले गरेको प्रस्तावलाई अस्वीकार गरेकी छिन् ।
सोमबार दिनभर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र रानाभाटका प्रतिनिधिबिच भएको छलफलबाट तयार पारिएको मस्यौदा रानाभाटले अस्वीकार गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)