सियोलमा नयाँ प्रणाली अन्तर्गत पहिलो पटक ‘गम्भीर उष्ण लहरको चेतावनी’ जारी
ratopati.com · Mon Aug 03 14:23:14 GMT 2026

काठमाडाैँ। दक्षिण कोरियाको मौसम पूर्वानुमान निकायले सोमबार नयाँ प्रणाली अन्तर्गत पहिलो पटक सियोलका लागि ‘गम्भीर उष्ण लहरको चेतावनी’ जारी गरेको छ ।
सियोलले यो वर्षदेखि मौसमी अवस्थालाई वर्गीकरण गर्न सुरु गरेपछि अत्यधिक तापक्रमबारे जनतालाई सचेत गराउन यो पहिलो यस्तो चेतावनी जारी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)