सुनसरी घटनामा न्यायिक समिति गठन गर्न कांग्रेसको माग
nagariknews.nagariknetwork.com · Mon Aug 03 13:25:08 GMT 2026

नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ।
संसदीय दलको सोमबार बसेको बैठकले ती घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै घटनामा मृत्यु भएका र थुप्रै व्यक्ति घाइते भएकोप्रति दुःख व्यक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)