डिजिटलाइजेसनको नारा, लाइनकै सास्ती
ratopati.com · Mon Aug 03 15:30:00 GMT 2026

काठमाडौँ । बिहानको चार नबज्दै काठमाडौँका सडकमा मानिसको ताँती देखिन्छ । कोही पासपोर्टको खोजीमा त्रिपुरेश्वरस्थित राहदानी विभाग पुग्छन्, कोही ग्यासको सिलिन्डरका लागि टेकुस्थित आयल निगमको डिपो धाउँछन् । अस्पतालहरूमा दिनहुँ उस्तै अस्तव्यस्त भिडभाड देखिन्छ । यो दृश्य केवल एक दिनको होइन, दैनिकजसो राजधानीमा देखिन थालेको छ ।
राज्यले दिने भनिएका आधारभूत सेवा लिन नागरिकले कति सास्ती खेप्नुपर्छ भन्ने उदाहरण हुन्— काठमाडौँमा देखिने सेवाग्राहीका लाइनहरू ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)