आईजीपीको गुनासो– साइबर ब्यूरोमा डिजिटल फरेन्सिक ल्याब नै छैन
onlinekhabar.com · Mon Aug 03 15:08:00 GMT 2026

१८ साउन, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले साइबर अपराध अनुसन्धान गर्न डिजिटल फरेन्सिक ल्याब नै साइबर ब्यूरोमा नभएको गुनासो गरेका छन् ।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा भएको साइबर सुरक्षासम्बन्धी छलफलमा उले साइबर ब्यूरोमा आवश्यक डिजिटल फरेन्सिक उपकरण र अत्याधुनिक सफ्टवेयरको अभाव रहेको गुनासो गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)