निम्सले भनेका थिए– जब झन्डै मरेको भन्ने थाहा हुन्छ, तब बुझिन्छ जीवनको महत्व!
setopati.com · Mon Aug 03 14:40:00 GMT 2026

जब संसारका पर्वतारोहीहरूले हिउँदयाममा के–टू चढ्नु खतरनाक हो भन्ने मानिरहेका थिए, नेपाली युवा निर्मल पुर्जा 'निम्स दाइ' ले त्यो मान्यतालाई चुनौती दिए।
सन् २०२१ जनवरीमा उनले अरू ९ जना नेपाली आरोहीसँग हातेमालो गर्दै विश्वको दोस्रो अग्लो हिमाल के–टू (८६११ मिटर) को चुचुरोमा पाइला टेके।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)