कालिमाटीमा सामसुङ प्लाजाको १६औँ शोरुम सञ्चालन
aarthiknews.com

काठमाडौं । हिम इलेक्ट्रोनिक्सद्वारा सञ्चालित सामसुङ प्लाजाले काठमाडौंको कालिमाटीमा आफ्नो १६औँ शोरुम सञ्चालनमा ल्याएको छ। नयाँ शोरुम उद्घाटनसँगै सामसुङले नेपालमा आफ्नो खुद्रा बिक्री सञ्जाललाई थप विस्तार गर्दै उपभोक्तालाई सक्कली सामसुङ उत्पादन तथा गुणस्तरीय सेवा अझ सहज रूपमा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।
नयाँ शोरुमको औपचारिक उद्घाटन सोमबार बिहान सामसुङ नेपालका प्रबन्ध निर्देशक चाङ यूके जङ र हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले संयुक्त रूपमा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)