बङ्गलादेशको दादुरा प्रकोपका कारण विपन्नलाई थप ऋणको भार
lokaantar.com

बङ्गलादेशमा दशकौँयताकै सबैभन्दा घातक दादुरा प्रकोपले सयौँ बालबालिकाको ज्यान लिएको छ। यसले विपन्न परिवारहरूमा गम्भीर आर्थिक असर पारेको सहायता समूहहरूले सोमबार चेतावनी दिएका छन्।
स्वास्थ्य विभागको तथ्याङ्कअनुसार मार्च १५ देखि अगस्टको सुरूसम्म कम्तीमा दादुराबाट प्रभावित ८४४ बालबालिकाको मृत्यु भएको छ भने एक लाख १२ हजारभन्दा बढी मानिसले यस रोकथामयोग्य रोगका लागि अस्पतालमा उपचार गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)